मेरो रहरको तस्बिर तिम्रो नजरमा पाउँ
मेरो जीबनको ज्योति तिम्रो अधरमा पाउँ
सारा संसारले यदी साथ छोडेछ à¤à¤¨े पनि
पाउ राख्न ठाउँ तिम्रो सहरमा पाउँ
तिम्रो माया पाउन मर्नु परेनि ठिक छ
तर तिम्रो मिठो माया जहरमा पाउँ
संसारले जे सोच्छ त्यो जीम्मा उसैलाइ
मेरो मायाँको प्राप्ती तिम्रो रहरमा पाउँ
अरु सपना छैन जीन्दगिमा कुनै
आँखामा तिम्रो तस्बिर हरेक प्रहरमा पाउँ
Find the two numbers whose AM is 34 and GM is16
AM is 50 and GM is 40 AM is 45 and GM is 27
0 Comments